Thursday, September 20, 2012

Profit Cliking बाट कमाउने २ तरिका

Profit Cliking बाट हामीले २ तरिकाले कमाउन सक्छौ 
१.लगानी गरेरः 
तपाईले आफुले कम्तीमा १० डलर देखि माथि लागानी गरेर दैनिक कमाउन सक्नुहुन्छ । जसले गर्दा दिनमा २ प्रतिशतका दरले कमाउन सक्नुहुन्छ । हप्ताको शनिबार र आइतबारको दिन भने तपाईको १ दशमलब ५ प्रतिशतको दरले आम्दानी हुन्छ । जस्तै यसमा तपाईले कति लगानी गर्न सक्नुहुन्छ त्यसमा भर पर्छ । जस्तै उदाहरणको लागि 
तपाईको १ कित्ता सेयरको अर्थात १ पोजिसन्को १० डलर पर्छ।तपाईले मानौ २० वटा सेयर खरिद गर्नुहुन्छ भने २०० डलर लगानी गर्नुपर्दछ । यसबाट तपाईलाई दैनिक २ प्रतिशतका दरले ४ डलर कमाउन सक्नुहुन्छ र हप्ताको शनिबार र आईतबारको दिन भने ३ डलर कमाउन सक्नुहुन्छ। तपाईले जति पनि लगानी गर्न सक्नुहुन्छ।
२. बिज्ञापन गरेरः 
तपाईले दैनिक राम्रो कमाउनको लागि धेरै लगानी गर्न सक्नुहुन्न भने कम लगानीको बाबजुद पनि यो कम्पनीको बिज्ञापन गरेर धेरै कमाउन सक्नुहुन्छ । जस्तो कि कुनै पनि ब्यक्तिलाई तपाईले यो कम्पनीमा सिफारिस गराएर यो कम्पनीको आफ्नो दैनिक आम्दानी गर्नलाई लगानी गर्दछ भने तपाईलाई कम्पनीले १० प्रतिशतसम्म कमिसन ृउपलब्ध गराउनेछ । जस्तै उदाहरणको लागि
कुनै राम भन्ने ब्यक्तिलाई सिफारिस गर्नुभयो र रामले १० वटा सेयर अर्थात १०० डलर तिरेर पोजिसन खरिद गरी दिनको २ डलर आम्दानी गर्दछ भने तपाईले चाहि उसले लगानी गरेको बखतमा कम्पनीले लगानीको १० प्रतिशत यानीकी १० डलर कमाउन सक्नुहुन्छ जसबाट यो आम्दानी तपाईको लागि वनटाइम हो । जब तपाईले रेफर गरेको ब्यक्तिले पोजिसन खरिद गर्दछ तब तपाइको खातामा १० प्रतिशत कमिसन झरिहाल्छ । अब तपाईले राम जस्तो ब्यक्ति कतिजनासम्म बिज्ञापन गरेर निकाल्न सक्नुहुन्छ । कति मार्केटिङ गर्न सक्नुहुन्छ । कति पोजिसन खरिद गर्न सक्नुहुन्छ र अरुलाई खरिद गराउन सक्नुहुन्छ त्यति तपाईको आम्दानी Profit clicking मा आउछ।

No comments:

Post a Comment