Wednesday, October 17, 2012

Computer को गती Slow हुनुको कारण Fast गराउने पाँच उपाय

Computer पहिलाको भन्दा गती slow हुँदै गएको छ भने त्यसलाई फेरी कसरी Fast Speed मा ल्याउने केहि तरीकाहरु: 

१. तपाइंले Internet भ्रमण गर्दा सधैं एउटा कुरामा ध्यान गर्नुहोला हो तपाईं हामी यस्तै Internet मा खेल्दै-खेल्दै जाँदा कस्तो-कस्तो Site मा पुग्यौं त्यो आँफैलाई पनि थाहा हुँदैन र त्यस्तै कुनै एक Site मा आफ्नो Computer को बारेमा एक अती मिठो भाबनाले लेखेको पढ्नुभयो र त्यसको अन्त्यमा For Download file please click here...भनेर लेखेको देख्नुभयो र तपाइंले पनि बिचारी नगरी त्यसलाई हत्तपत्त माथी लेखेको आधारमा Download गर्नु भयो र छिटो-छिटो त्यसलाई 
Computer मा Install गरेर Run पनि गरीसक्नुभायो तर तपाइंले त्यस Software Download गर्नुभन्दा पहिला सोच्नुभेना की त्यो Software कहिले Internet मा Update गरेको थियो किनकी यस्ता कयौं Software हरु हुन्छन
सालौं पहिले नै Update गरेको र त्यसका New Version हरु नै उपलब्ध नभएको त्यस्ता Software अन्जानमा Download गर्दा Computer मा Virus ले आक्रमण गर्न सक्छ Antivirus छ भने त त्यसले Block गर्छ नभए के गर्ने त्यै पनि तपाइंलाई
थाहा नै छैन होला आफ्नो Computer को Antivirus ले काम गरेको छ की छैन भनेर त्यसमा अझै Free को Antivirus हुनुपर्छ ठिक छ तपाइंले Software Download त गर्नुभयो र के तपाइंले त्यसलाई Computer मा Install गर्नुभन्दा पहिला राम्रो संग Antivirus ले Scan गर्नु भयो बिलकुल गर्नुभएन शाहेद हजुरलाई थाहा थिएँ या थाहा भएर पनि 
बिर्सेर Install गरिसकेपछी जिब्रो तोकेर तालुमा हात राख्नु भयो सधैं ध्यान दिनुहोला तपाइंले साथी अथवा जो कसैको Device Pendrive आफ्नो Computer मा Install गरीसकेपछी सिधै त्यसलाई नखोली पहिला Full Scan गर्नु जरुरी छ यो नसोच्नु की यो साथीको Pendrive अस्ती घुसाउँदा त केहि पनि भएको थिएन भनेर र कुनै पनि Software Download गरीसकेपछी Install गर्नुभन्दा पहिला त्यसलाई Scan गर्नुहोला 

२. तपाईं हामीले आफुलाई नचाहिने File Programs हरु Delete त गरेका हुन्छौं तर त्यो File Windows बाट पुरा रुपले नाती त्यो Recycle Bin मा गएर बसेको हुन्छ त्यसलाई सधैं हर समय खाली राख्नु जरुरी छ, अनि के तपाइंलाई Disk CleanUp को बारेमा थाहा छ अथवा सुन्नु नै भएको छैन अथवा थाहा भएर पनि Disk CleanUp गर्न लाई अल्छी गर्नुहुन्छ तपाइंले समय समय मा Disk Clean Up गरीराख्नु अत्यन्त जरुरी छ त्यसो गर्नाले Internet Temporary Files Computer मा रहेका Temporary Files जस्ता अनेकौं अनाबश्यक File हरु हटाइदिन्छ

३. के तपाइंलाई Windows Defender को बारेमा थाहा छ त्यो तपाईंको Control Panel मा नै बसेको हुन्छ त्यो पनि एक Antivirus नै नै हो जसले Internet बाट आउने Virus लगाएत अन्य Computer मा रहेका Virus लाई रोक्ने मद्दत गर्दछ त्यसलाई नियमीत Scan गरीराख्नुहोला Windows Defender खोल्दा खेरी सधैं यहाँ तलको चित्र जस्तो ठिक चिन्ह देखिनु पर्छ यदी तपाइंले Windows Defender लाई नियमीत Update अथवा Scan गरीराख्नु भएन भने त्यसको कारणले Computer मा नराम्रो नोक्सानी पुर्याउन सक्छ र Speed पनि कम्ती हुदै जान्छ

४. धेरै साथीहरु सजिलो को लागी Desktop मा Shortcut File बनाएर राख्छन त्यसको कारणले पनि Computer Speed कमी हुँदै जान्छ यदी हजुरले पनि त्यसो गर्नु भएको छ भने त्यो तरीका ठिक होइन र हामीले Computer खोल्नासाथ एउटा File अर्को Folder र अर्को Folder को झन अर्को Folder मा दैनिकी बदली रहह्न्छौँ यसो गर्नु ठिक होइन किनकी यसो गर्नाले Computer मा अनाबश्यक File हरु आँफै बनिदिन्छ जुन त्यस्ता File हरु तपाइंले सजिलो संग देख्न सक्नुहुन्न र Computer को Memory घट्दै जान्छ अनि आफुलाई आबश्यक भन्दा बढी Sofwate Compter मा Install गरेर नराखौं यस्ता धेरै साथेहरु हुन्छन Software Install गरेर त्यत्तिकै राख्छन जहाँ त्यसको कामै छैन र त्यस्ता Software तुरुन्त हटाईहाल्नुहोस Control panel / Add or remove मा गएर अनि Desktop बाट पनि त्यसको File हटाउनुहोस त्यस्ता Fileहरु Desktop मा अरु पनि छ भने हटाउनुहोस र तपाईं हामीले कुनै पनि Music Video photo अथवा Software Documents चाहे जे सुकै पनि Download अथवा Save गर्दा Local Disk (C:) मा गएर बसेको हुन्छ त्यसले गर्दा Computer को RAM घट्दै जान्छ र Computer Slow हुन पुग्छ त्यसैले यस्ता File हरु Save अथवा Download गर्दा Local Disk (D:) अथवा अरु कुनै Drive मा Save गर्नुहोला

५. अब म हजुरलाई Disk Defragmenter को बारेमा चर्चा गर्छु यो Disk Defragmenter पनि हजुरले हरेक हप्ता मा एक वा एक भन्दा बढी जती सक्दो धेरै चोटी गरीरख्दा आफ्नो Computer ताजा स्वस्थ रहिरहन्छ र Speed पनि बढी रहन्छ अनिबार्य गर्नुहोला र आउनुस कसरी गर्ने त Disk Defragmenter सबैभन्दा पहिला "Start" Button मा Click गरेर "Disk Defragmenter" Type गरी त्यसलाई खोल्नुहोस अथवा "Win Logo+R" लाई एकैसाथ थिचेर त्यहाँ खुलेको Box मा यो "dfrg.msc" Type गरेर "Ok" गर्नुहोस र अब त्यहाँ खुलेको Box मा Computer मा रहेको Drive हरुको नाम देखिएको हुन्छ र हजुरले "Local Disk (D:) मा Click गरेर तल "Defragment disk" मा Click गर्नुहोस

त्यसपछी Automatic त्यहाँ काम शुरु हुन थाल्छ र जब त्यहाँ काम शिध्दिएपछी त्यहाँ तपाइंलाई Computer Restart गर्ने की नगर्ने भनेर सोध्छ तपाइंले Computer Restart गर्नुहोस

No comments:

Post a Comment